बेल्जियमबाट करेन्ट लागेर दुबै हात गुमेका ढुंगानालाई आर्थिक सहयोग

लण्डन । नेपाली जनम्पर्क समिति बेल्जियमको पहलमा करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका एक व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जनम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाका अनुसार खोटांगका हरिकाजी ढुंगानालाई १ लाख ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । ढुंगानालाई पत्रकार शिसिर भण्डारी मार्फत पिडित हरिकाजी ढुंगानालाई हस्तान्तरण गरिएको हो । … Continue reading बेल्जियमबाट करेन्ट लागेर दुबै हात गुमेका ढुंगानालाई आर्थिक सहयोग